समाचार अपडेट:
image description
श्री रामेश्वरप्रसाद खनाल
अर्थमन्त्री
image description
श्री शोभाकान्त पौडेल
महालेखा नियन्त्रक

           इतिहासको कुनै कालखण्डमा अरूको अधीनस्थ नभई स्वतन्त्र देश रहेर पनि नेपालमा वि.सं. २००७ सालमा आएर मात्र प्रजातन्त्रको अभ्युदय भएको हो । २००७ सालको क्रान्तिले १०४ वर्षे जहानियाँ राणा शासन सत्ता अन्त्य गरिदियो। तत्श्चात नेपालको विकासको कुरा सोच्न थालियो होला र सरकारको आर्थिक हिसाब किताब व्यवस्थित बनाउने विचार पनि सँगै आएको हुनुपर्दछ । प्रजातन्त्र पछिको एकै वर्षभित्र वि.सं. २००८ साल पुस १ गते नेपाल अधिराज्यको अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्न महालेखापाल कार्यालयको स्थापना भयो । स्थापना कालको त्यस समयमा वर्तमान महालेखा परीक्षकले गरी आएको सबैजसो काम यसै कार्यालयले गर्ने गरेको थियो ।

सबै पढ्नुहोस
image description
श्री दिपक लामिछाने
प्रवक्ता (सहमहालेखा नियन्त्रक)
फोन न. : ४७७०८९५
image description
श्री ओम प्रसाद रिजाल
सूचना अधिकारी (उपमहालेखा नियन्त्रक)
मोबाइल न. : ९८५१३५७३६७
फोन न. : ०१-४७७०३४०